| विकेन्द्रीकृत आयोजना सहयोग इकाई | 
							कार्यक्षेत्र 
							(जिल्लाहरु) 
 | गाँउ तथा नगर पालिका (संख्या) | ||
|---|---|---|---|---|
| 
 गाँउ पालिका 
 | नगर पालिका | जम्मा | ||
| बिराटनगर 
 | पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, मोरङ्ग र सुनसरी | ४० | ३७ | ७७ | 
			
			 
एक जना राजपत्रांकृत द्वितीय श्रेणीको अधिकृतले नेतृत्व गर्ने यो इकाई कार्यालयमा नेपाल सरकारद्वारा काजमा खटाइएका, करार सेवामा रहेका र परामर्शदाता समेत गरी करिब १९ जना जति विभिन्न तह र श्रेणीको जनशक्ति कार्यरत रहेको छ ।अन्य विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु जस्तै यो कार्यालयले पनि आयोजना व्यवस्थापन कार्यालयको निर्देशन र समन्वयमा आफ्नो कार्यक्षेत्र भित्र कार्यक्रम तथा बजेट तयार गरी आयोजनाका क्रियाकलापहरु सञ्चालन गरिरहेका छ ।