परिचय

आयोजनाको प्रभावकारी कार्यान्वयनको लागि आयोजना व्यवस्थापन कार्यालय मातहत स्थापना गरिएका चार वटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरुमध्य  विकेन्द्रीकृत आयोजना सहयोग इकाई कार्यालय, बिराटनगरले प्रदेश नम्वर १ अन्तर्गतका तपशील बमोजिमका जिल्ला र गाँउ तथा नगरपालिकाहरुमा आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।

विकेन्द्रीकृत आयोजना सहयोग इकाई

 
 
कार्यक्षेत्र
(जिल्लाहरु)

 

गाँउ तथा नगर पालिका (संख्या)

 

गाँउ पालिका

 

नगर पालिका

जम्मा

बिराटनगर

 

पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, मोरङ्ग र सुनसरी

४०

३७

७७


 

 

 

 

 

 

 

एक जना राजपत्रांकृत द्वितीय श्रेणीको अधिकृतले नेतृत्व गर्ने यो इकाई कार्यालयमा नेपाल सरकारद्वारा काजमा खटाइएका, करार सेवामा रहेका र परामर्शदाता समेत गरी करिब १९ जना जति विभिन्न तह र श्रेणीको जनशक्ति कार्यरत रहेको छ ।अन्य विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु जस्तै यो कार्यालयले पनि आयोजना व्यवस्थापन कार्यालयको निर्देशन र  समन्वयमा आफ्नो कार्यक्षेत्र भित्र कार्यक्रम तथा बजेट तयार गरी आयोजनाका क्रियाकलापहरु सञ्चालन गरिरहेका छ ।

 

 

 

थप पढ्नुहोस्

   प्रकाशन

शीर्षक डाउनलोड
बार्षिक पुस्तिका ०७९/०८०
बार्षिक पुस्तिका ०७८/०७९
उप-आयोजना तथ्याङ्क २०७८/०७९
वार्षिक विकास कार्यक्रम प्रगति २०७८/०७९
बार्षिक पुस्तिका ०७७/०७८
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
बार्षिक कार्यक्रम २०७८/०७९
बार्षिक कार्यक्रम २०७६/०७७
वार्षिक कार्यक्रम २०७७/०७८
वार्षिक कार्यक्रम २०७५/०७६
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
पशु आहारको लागि जै घाँस र मकै चरी खेती
थप हेर्नुहोस्

   ऐन, नियम, निर्देशिका

शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषक पाठशाला सहजीकरण म्यानुअल (दुध उत्पादन कृषक पाठशाला)
Cover Page of Dairy
कृषक पाठशाला सहजकर्ता म्यानुअल (बाख्रापालन कृषक पाठशाला)
Cover Page of Goat
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
ESMF for NLSIP May 16 2019 Updated Version
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना गुनासो व्यवस्थापन कार्यविधि, २०७५
सरोकारवाला विचारविमर्श मञ्च गठन तथा सञ्चालन कार्यविधि, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
पशु सेवा सामाजिक परिचालक छनौट सम्बन्धि मार्गदर्शन, २०७६
पशु सेवा सामाजिक परिचालक छनौट सम्बन्धि मार्गदर्शन, 2076 को पाठ्यक्रम (PSC):
थप हेर्नुहोस्

   भिडियो ग्यालरी थप हेर्नुहोस्

२०७८/२०७९ मा गरिइक कामको कार्यप्रगति

   सूचना अधिकारी

योगेन्द्र प्रसाद शर्मा

सूचना अधिकारी

थप विवरण